देश सञ्चार
                                                                                                                        असार १५, २०७५
                                                                            
                                
                            
                                        अ
                                        +
                                    
                                    
                                        अ
                                    
                                    
                                        अ
                                        -
                                    
                                काठमाडौँ– शुक्रबार देशभरिको मौसम बदली हुने भएको छ। मनसुन बिस्तारै सक्रिय हुन थालेकोले देशका केही स्थानमा पानी पर्ने सम्भावना भएको मौसम विद् वरुण पौडेलले बताए।
काठमाडौँ लगायत देशैभरी बादल लाग्ने मौसम विद्ले बताए। उनका अनुसार पहाडको केही भूभागमा मध्यम खालको वर्षा पनि हुनेछ। यस्तै काठमाडौँमा पनि साँझ पानी पर्ने संभावना छ।
भर्खरै
            
लोकप्रिय
        
                            
                            
                            
                            
                            
                            
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































