फोटो फिचर

हिलोमा धान, हिलोमै फुटबल

हिलोमा धान, हिलोमै फुटबल
+
-

ललितपुर, लेले – रुसमा अहिले विश्वकप फुटबल चलिरहेको छ । समूह चरणका खेल सकिएर नकआउट चरणमा पुगेका १६ देशको खेल शनिबारदेखि सुरु हुनेछ ।

विश्वकप फुटबलको रौनकले नेपाललाई पनि छोएको छ । चोक चौतारो, बाटोघाटो सबैतिर विश्वकफ फुटबलकै चर्चा छ । फुटबलको चर्चा जम्काभेट र साथीसंगतीको समूहमा मात्रै होइन खेतसम्मै पुगेको छ ।

असार १५, धान दिवस हिलो खेलेर मनाउने परम्परा छ । तर यसपटक हिलोसँगै फुटबल पनि थपिएको छ । लिलितपुरको लेलेको खेतमा यस्तै देखियो । युवादेखि बालकसम्म हिलोसँगै हिले फुटबलमा रमाए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?