फोटो फिचर

डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
+
-

काठमाडौँ – डा. गोविन्द केसीका समर्थकले शनिबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । सरकारले डा. केसीलाई शान्तीपूर्ण रुपमा आन्दोलन गर्न नदिएको भन्दै त्यसको विरोधमा उनका समर्थकले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले केही दिनअघि मात्रै माइतीघर मण्डलासहितका ठाउँमा विरोध प्रदर्शन गर्न नपाउने नियम लागु गरेको थियो । शिक्षा क्षेत्रको सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले जुम्लामा शनिबारदेखि अनसन बस्ने भनेका थिए ।

 

तर त्यहाँ पनि सरकारले निषेधाज्ञा जारी गरेकाले उनी अनसन बस्न पाएका छैनन् । डा. केसीलाई शान्तीपूर्ण आन्दोलन गर्न पाउने वातावरण बनाउन माग गर्दै विविकेशील साझा पार्टीका सदस्यासहित उनका समर्थकले आन्दोलन गरेका हुन् ।

प्रदर्शनमा रवीन्द्र मिश्र पनि गएका थिए । प्रहरीले प्रदर्शनकारीलाई पक्राउ पनि गरेको छ ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’