देशभरको मौसम बदली, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

देशभरको मौसम बदली, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
+
-

काठमाडौँ – देशभरको मौसम आइतबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहेकाले पूर्वदेखि पश्चिम सबै क्षेत्रको मौसम बदली भएको मौसमविद राजु प्रधानाङ्गले बताए ।

देशका अधिकांश क्षेत्रमा आइतबार हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ । यस्तै पूर्व र मध्य क्षेत्रका तराई तथा तल्लो पहाडी भेगमा भने ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद प्रधानाङ्गले जानकारी दिए ।

काठमाडौँ उपत्यकासहित देशभर घाम लाग्ने सम्भावना कम रहेको र दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहेने छ ।

बढी पानी पर्ने सम्भावना रहेका क्षेत्र र त्यसको प्रभाव पर्ने आसपास तथा तल्लो तराई तथा चुरे क्षेत्रमा बाढी तथा पहिरो जान सक्ने भएकाले सचेत हुने पर्ने मौसमविद प्रधानाङ्गले जानकारी दिए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’