पूर्वमा बदली, अरु ठाउँमा के हुन्छ ?

पूर्वमा बदली, अरु ठाउँमा के हुन्छ ?
+
-

काठमाडौँ – पूर्वी क्षेत्रको मौसम बिहीबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मध्य तथा पश्चिम क्षेत्रमा भने आंशिक बदली हुने देखिएको मौसमविद राजु प्रधानाङ्गले बताए ।

मध्यको तुलनामा पश्चिमका क्षेत्रमा झन कम बादल लाग्ने छ । बिहीबार मध्य र पश्चिमका क्षेत्रमा घाम लाग्ने सम्भावना पनि छ । यस्तै पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने देखिएको छ भने पश्चिमका थोरै ठाउँमा मात्रै पानी पर्नेछ ।

केही दिनदेखि देशभर बदली भएर पानी परेकोमा बिहीबार मौसम केही खुल्ने देखिएको हो । तर मनसुनी गतिविधि सक्रिय रहेकाले बादल लाग्ने र पानी पर्ने सम्भावना भने रहन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?