देशभर बदली, केही ठाउँमा ठूलो पानी पर्ने

देशभर बदली, केही ठाउँमा ठूलो पानी पर्ने
+
-

काठमाडौँ – देशभरको मौसम आइतबार सामान्यता बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधि सक्रिय भएकाले देशभरको मौसम बदली भएको मौसमविद मञ्जु बासीले बताएकी छन् ।

पूर्वदेखि पश्चिमसम्म हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको उनले बताइन् । केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद बासीले बताइन् । सोमबार झन मौसमी गतिविधि बढ्ने भएकाले देशभर नै पानी पर्ने देखिएको छ ।

केही ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी तथा खोला किनार, तटीय क्षेत्रका तथा पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दा सचेत हुनु पर्ने मौसमविदले बताएका छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’