कृषि मन्त्रालय मातहतका १० कर्मचारीको जागिर गयो (सूचिसहित)

कृषि मन्त्रालय मातहतका १० कर्मचारीको जागिर गयो (सूचिसहित)
+
-

काठमाडौँ-कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले १० जनालाई पदमुक्त गरेको जानकारी दिएको छ। मन्त्री परिषद्को गत २० गतेको निर्णय अनुसार कृषि विकास तर्फ ५ र पशुपंक्षि तर्फ ५ जना पदमुक्त भएका हुन्।

उनीहरु निर्वाचन आचारसंहिता लागुग भएपछि देउवा सरकारले नियुक्त गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो मन्त्रालयमा रहेका त्यस्ता कर्मचारीलाई पदमुक्त गरी जानकारी गराउन मातहतका निकायलाई निर्देशन दिएको थियो।

केपी ओली सरकारले नेपाल सरकारका विभिन्‍न मन्त्रालय अन्तर्गतका विभिन्‍न प्राधिकरण, संस्थान, परिषद्, बोर्ड, कोष, समिति, कम्पनी, बैंक वा अन्य संगठित संस्था आदिजस्ता संस्थामा नेपाल सरकार (मन्त्रिपरिषद्) र मन्त्रीस्तरबाट भएका सवै किसिमका राजनीतिक नियुक्ति तथा मनोनयन खारेज गर्ने निर्णय गरेको थियो।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पदमुक्त गरेका कर्मचारी यी हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?