पश्चिममा पूर्ण बदली, ठूलो पानी पर्ने सम्भावना

पश्चिममा पूर्ण बदली, ठूलो पानी पर्ने सम्भावना
+
-

काठमाडौँ – देशको पश्चिम क्षेत्रमा बुधबार मौसम पूर्णरुपमा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पूर्व तथा मध्य क्षेत्रको मौसम भने सामान्यतया बदलीको अवस्थामा रहने मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

पूर्व तथा मध्य क्षेत्रमा हल्कादेखि मध्यम स्तरको पानी पर्ने देखिएको छ भने पश्चिमका धेरै ठाउँमा मध्यम तथा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

दिनभरि नै देशभरको मौसम बदलीको अवस्था नै रहने र खुल्ने सम्भावना रहेको मौसमविद श्रेष्ठले जानकारी दिए । पानी नपरे पनि घाम भने नलाग्ने उनले बताए । बेलुका पनि बदलीकै अवस्था रहने छ । अझै केही दिन मौसम यस्तै रहने देखिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?