भक्तपुर : हनुमन्ते खोलामा बाढी, जगाती क्षेत्र जलमग्न

भक्तपुर : हनुमन्ते खोलामा बाढी, जगाती क्षेत्र जलमग्न
+
-

काठमाडौँ – अबिरल वर्षाका कारण भक्तपुरको जगाती क्षेत्रका बाढी आएको छ । बुधबार रातभर परेको अबिरल वर्षाका कारण हनुमन्ते खोलामा बाढी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरको जगाती तथा राधेराधे क्षेत्रमा बाढी आएको छ । बाटोसहितका क्षेत्रमा पानी भरिएको छ भने जगाती क्षेत्रका घरमा पनि बाढी पसेको छ ।

अबिरल वर्षा रोकिन अझै केही घण्टा लाग्ने देखिकाले बाढी अझै बढ्ने सम्भावना रहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिएकी छन् । बाढीका कारण भक्तपुरको हनुमन्ते खोला आशपासको क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?