पूर्ण बदलीको सम्भावना कम, तर मौसम भने खुल्दैन

पूर्ण बदलीको सम्भावना कम, तर मौसम भने खुल्दैन
+
-

काठमाडौँ – देशभरको मौसम बुधबार दिनभर सामान्यतया बदली हुने तर पूर्ण बदलीको सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका धेरै ठाउँमा बदली भएको छ तर दिउँसो तिर मौसम केही खुल्ने सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले बताइन् । केहीबेर मौसम खुलेजस्तो भए पनि मनसुनी गतिविधि सक्रिय रहेकाले फेरि बदली हुनेछ ।

देशभर नै हल्कादेखि मध्यम स्तरको पानी पर्ने सम्भावना छ । विशेष गरी पश्चिम र पूर्वी पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ ।

यस्तै पूर्व र मध्य तराईका क्षेत्रमा भने पानी पर्ने सम्भावना कम रहेको र परे पनि हल्का मात्रै वर्षा हुनेछ । बेलुका तथा राति भने पूर्ण बदली हुने सम्भावना रहेको र पानी पनि पर्नेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?