टोपे खोलामा ठूलो पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

टोपे खोलामा ठूलो पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
+
-

चितवन – पहिरोका कारण नारायणगढ—मुग्लिन सडकखण्ड बिहीबार बिहानैदेखि अवरुद्ध भएको छ ।

बिहान ६ बजेतिर इच्छाकामना गाउँपालिका–६, टोपेखोलामा पहिरो खसेका कारण बाटो अवरुद्ध भएको सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

ठूलो पहिरो खसेकाले बाटो दुई तर्फी रुपमा नै खुलाउन समय लाग्ने देखिएको छ । चाँडोमा दिउँसो १ बजेसम्ममा बाटो खुलाउन सकिने देखिएको खनालले बताए । तर एक तर्फी रुपमा बाटो खुलाउने प्रयास भने भइरहेको छ ।

पहिरो हटाएर बाटो खुलाउने प्रयास भइरहेकाले बिहानको समयमा वैकल्पिक बाटो प्रयोग गर्न पनि अनुरोध गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?