मध्य तथा पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने, अन्तको मौसम कस्तो ?

मध्य तथा पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने, अन्तको मौसम कस्तो ?
+
-

काठमाडौँ – देशका अधिकांश क्षेत्रमा बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिइन् । काठमाडौँ उपत्यकासहित देशभरको मौसम दिनभर नै पूर्ण बदलीको अवस्थामा नरहने तर केही समय खुलेको जस्तो भए पनि बादल भने लाग्ने उनको भनाई छ ।

बेलुकातिर भने मनसुनी गतिविधि सक्रिय हुनेछ । राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । विशेष गरी मध्य र पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद पोख्रेलले जानकारी दिएकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?