जुम्लामा घाइते प्रहरीको अवस्था चिन्ताजनक*

जुम्लामा घाइते प्रहरीको अवस्था चिन्ताजनक*
+
-

जुम्ला- जुम्लामा अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउन पुगेको सरकारी टोली र स्थानीय जनताबीच भएको विवादमा प्रहरीले गोली चलाउँदा घाइते भएका प्रहरी जवान कमल उपाध्याय गम्भीर घाइते भएका छन्।

यसअघि जुम्लाका डीएसपी तपनकुमार दाहालले माइकिङका क्रममा आफ्ना साथीको ज्यान गइसकेको बताएका थिए। उनको गलत माइकिङले मृत्युको हल्ला फैलिएको जुम्लाका एक सरकारी अधिकारीले बताए।

गलत समाचार सम्प्रेषण भएकोमा देशसञ्चार परिवार उपाध्याय परिवार र पाठकहरुप्रति क्षमाप्रार्थी छ।*

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको अवस्था अहिले तनावग्रस्त छ।

केसीलाई प्रतिष्ठानबाट बाहिर ल्याउन स्थानीयले अवरोध पुर्‍याएपछि अहिले प्रहरीले माइकिङ गरी उनिहरुलाई हट्न निर्देशन दिएको छ। भिड हटेपछि प्रहरीले डा. केसीलाई काठमाडौँ ल्याउन हेलिकप्टर चढाएको थियो।

*यसअघि गलत सूचनाका कारण उपाध्यायको निधन भएको समाचार प्रकाशित भएको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’