आजको मौसम : कहाँ कहाँ के हुन्छ ?

आजको मौसम : कहाँ कहाँ के हुन्छ ?
+
-

काठमाडौँ– शुक्रबार देशको सूदूर र मध्य पश्चिमको तराई र चुरे क्षेत्रमा पानी पर्न सक्ने सम्भावना रहेको छ। मनसुनी वायुको प्रभावले यी क्षेत्रमा पानी पर्ने मौसम विद् सुवास रिमालले जानकारी दिए। यी क्षेत्रमा वर्षाको लागि उपयुक्त वातावरण भएकोले साँझ पानी पर्ने संभावना छ। यस्तै पूर्वी पहाडका केही क्षेत्रमा बदली हुन सक्ने मौसम विद्ले अनुमान गरेका छन्।

काठमाडौँमा पनि मौसम बदली भएर साँझ र राती पानी पर्न सक्ने रिमालले बताए। काठमाडौँको न्यूनतम तापक्रम २१ दशमलव ५ डिग्री सेल्सियस र उच्चतम तापक्रम ३२ दशमलव ५ डिग्री रहनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?