
मित्रबन्धु पौडेल
साउन ४, २०७५

अ
+
अ
अ
-
पाँच हाइकुहरु
१. मार्सी चामल
राजनीतिक विम्व
सत्तान्धोपन !
हजुरबा हुँ
नातिको मेजमानी
मार्सीचामल !
३. मार्सीचामल
मासी पार्ला जस्तो छ
साल्धुप खोइ ?
४. रोगी चालक
डामिएको डाक्टर
अशान्त यात्रु !
५. मार्सीको भात
नेताजीको चिर्कटो
जुम्लीको दशा !

