मित्रबन्धु पौडेल
मित्रबन्धु पौडेलका सबै समाचारहरू
काका! गाउँको के छ खबर?
पृथु र घायल कविता
खै ! के शहर ?
साँध मिच्ने दाजै
‘बतास’ चल्दा
‘बतास’ चल्दा मन्त्रीको टोपी उड्छ ‘यति’ले भेट्छ ।
बतास फेरि गौशालातिर चल्छ साधु तर्सिन्छ ।
तर्सेको साधु पाटनको पाटीमा बतासै भेट्छ ।
तुईसिँह र एमसिसी
खर्पनबाट,
परालले बाँधेको एक मुठा रायोको साग
मैतिर फ्यात्त फालेर,
तुईसिँह चालीस रूपैया गोजीमा हाल्छन् ;
आफ्नै लयमा मलाई सोध्छन्-
'माड्साब ! 'फटिमा'सँग 'नेटा' बिकेर ल्यायो रे 'कटिमा' ?
म चुपचाप महङ्गो रायोको
सानो मुठा बोकेर
बा’को फेला परियो, रूनु न हाँस्नु!
कोभिडे व्याधी थपिँदै मन्त्री म्यादी माउ नै ‘त्यागी’
पद गुमे’नि हेलि–भित्र घुमे’नि रिङ्गटा उस्तै।
म्यादी मुखिया दौरा सुराल सिएँ ज्याला पाइन्छ?
रिसाहा…
भोग्दैछु नियति: अर्जुन या कर्ण?
यतिबेला,
शब्दका तीरले थिल्थिलिएको छु,
आफैले ताँदो हालेर फालेका शब्दहरूका ।
उतिबेला,
शब्दहरू वर्षन्थे,
तिनमा तागत हुन्थ्यो
कमिसन थ्यो पक्का! डुबेन चक्का!!
मिसन धक्का!
कमिसन थ्यो पक्का?
डुबेन चक्का!
बालुवा पेल्दै
तेल निस्कियो प्रभु?
तोरी न पिना ।
…ऊ….संघीयता! मन्त्रीको डेराभित्र सपथ घोक्दै
ऊ.........संघीयता
मन्त्रीको डेराभित्र सपथ घोक्दै । लुम्बिनी नाँच्दा अर्धमूदित आँखा त्यसै लोलाए । कोभिडे संघीयता नेपाली भेरियन्ट थला पार्दैछ । स्वाद हरायो ? दाता रित्तिदै गर्दा पतनोन्मुख !…फेरि सुरू भएको छ चिच्याहट!
फेरि शुरू भएको छ
नदीका किनार र मसानघाटतिर
लासको गन्ती
डढ्दै गरेका
कुनै पालो नपाएर लाइनमा कुर्दै गरेका !
...............
फेरि शुरू भएको छ
चिच्याहट !
बिरामीको- डाक्टरको-कुरूवाको-
…उखान ठप्प!
उखान ठप्प ! कसिङ्गर बढार्दै दक्षिणी हावा !
हावा चलेको वर्षौँ भएर के त? पानी परे पो !
पानी पानीमा जवानी हासेनछ खाल्डाखुल्डीमा !
…- १
- २
- ३
- ४
- ५
- पछिल्लो पृष्ठ »