पश्चिम र मध्यका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, अन्तको मौसम कस्तो ?

पश्चिम र मध्यका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, अन्तको मौसम कस्तो ?
+
-

काठमाडाैँ – देशभरको मौसम सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधि सक्रिय रहेकाले देशका अधिकांश क्षेत्रमा बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद वरुण पौडेलले जानकारी दिए ।

अहिले बिहानैदेखि पश्चिमका क्षेत्रमा पानी परिरहेको छ । पश्चिमका पहाडी तथा तराई क्षेत्रमा वर्षा भएको र केही समयपछि रोकिए पनि दिउँसो पनि पानी पर्ने मौसमविद पौडेलले बताए ।

दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ । यस्तै मध्य तथा पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै बेलुका तिर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र पूर्वदेखि पश्चिमसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद पौडेलले बताए । काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’