कांग्रेस सभापति देउवा पुगे घाइते कार्यकर्ताहरुलाई भेट्न सिभिल अस्पतालमा

कांग्रेस सभापति देउवा पुगे घाइते कार्यकर्ताहरुलाई भेट्न सिभिल अस्पतालमा
+
-

काठमाडौँ- प्रहरीसँगको झडपमा घाइते भएका तरुण दल अध्यक्ष जितजंग बस्नेतसहित अन्य कार्यकर्ताहरुलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा पनि शनिबार दिउँसो सिभिल अस्पताल पुगेका छन्।

घाइतेलाई भेट्दै सभापति देउवाले शान्तिपूर्ण आन्दोलनमा अमानविय र अपराधिक किसिमले आफ्ना कार्यकर्तामाथि सरकारले दमन गरेको बताएका छन् । पूर्व प्रधानमन्त्री देउवाले घटनाको घोर भर्त्सना गर्दै काठमाडौंका सबै निषेधित क्षेत्र हटाउनु पर्ने बताएका छन् ।

झडपमा तरुण दल अध्यक्ष बस्नेतसहित थुप्रै तरुण दल कार्यकर्ता घाइते भएका थिए।

घाइते तरुण दलका कार्यकर्ताहरुसँग भेट्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, बालकृष्ण खाँड, रमेश लेखक, एनपी साउद, उदयशमशेर राणालगायत पनि सिभिल अस्पताल पुगेका छन्।

घटनामा कांग्रेस ललितपुर सभापति मदनबहादुर अमात्य र पूर्वमन्त्री वीरबहादुर बलायर पनि घाइते भएका थिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’