साउन : मेहन्दीको मौसम (फोटो फिचर)

कस्तो चढ्यो मेहन्दीको रंग !

कस्तो चढ्यो मेहन्दीको रंग !
+
-

काठमाडौँ – हिरियो रंगको चुरा र मेहन्दी साउनको परिचय बनेको छ । शहरदेखि गाउँसम्म अधिकांश महिलाले अहिले हातभरि मेहन्दी लगाएका छन् । साउन भवान शिवको महिमा गान गर्ने महिनाको रुपमा चिनिन्छ ।

यहि महिनामा पार्वतीले व्रत बसेर शिवजीलाई प्राप्त गरेको मान्यता छ । यही धारणा अनुसार हरेक वर्ष साउन महिनामा विशेष गरी महिलाहरु मेहन्दी र हरियो चुरा लगाउने र व्रत बस्ने गर्छन् ।

अहिले काठमाडौँका चोकदेखि गल्लीहरुमा मेहन्दी लगाउने र लगाइ दिनेको भिड देखिन्छ । कोही मेहन्दी लगाउँन त कोही लगाइदिन व्यस्त देखिन्छन् ।

लगाउनेहरुमा आफ्नो हातमा कस्तो बुट्टा बन्दैछ भन्ने त लगाइदिनेमा आफ्नो कलाले सही रुप लिँदैछ कि छैन भनेर कौतुहल देखिन्छन् । हातमा लगाएको मेहन्दीको रंग कस्तो बस्यो भनेर हेर्नेहरु पनि छन् । काठमाडौँको न्युरोडमा अहिले यस्तै भिड देख्न पाइन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?