फेसबुकले इन्टरनेट स्याटेलाइट बनाउने पक्का

फेसबुकले इन्टरनेट स्याटेलाइट बनाउने पक्का
+
-

सामाजिक सञ्जाल फेसबुकले इन्टरनेट स्याटेलाइट निर्माण गर्ने भएको छ । वायर्डले जारी गरेको एफसिसी कागजातबाट फेसबुकले इन्टरनेट सेवा प्रदानका लागि स्याटेलाइट बनाउने योजना बनाएको खुलेको हो ।

फेसबुकले अहिले इन्टरनेट सेवा नपुगेका र पुर्‍याउन नसकिएका क्षेत्रलाई इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यले नयाँ स्याटेलाइट निर्माण गर्ने तयारीमा रहेको खुलेको हो ।

फ्रिडम अफ इनफरमेशन एक्टको आग्रह अनुसार प्राप्त भएको कागजातमा फेसबुकेको यो तयारीबारे जानकारी भएको हो । सन् २०१६ र २०१८ को बिचमा एफसिसीका अधिकारी र फेसबुकका प्रतिनिधिबिच आदान प्रदान भएका इमेलमा योजना बारे जानकारी भएको हो ।

यो वर्षको सुरुमा फेसबुकले इन्टरनेट स्याटेलाइट सुरु गर्न लागेको हल्ला चलेको थियो । फेसबुकले यसअघि नै एथेना स्याटेलाइट नामक सानो स्याटेलाइट योजना परीक्षणका लागि सुरु गरिसकेको छ । योपछि इन्टरनेट सेवा नपुगेका ठाउँका लागि लक्षित गरेर इन्टरनेट स्याटेलाइट निर्माण गर्ने पक्षमा फेसबुक रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?