पश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने, अन्तको मौसम कस्तो रहला ?

पश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने, अन्तको मौसम कस्तो रहला ?
+
-

काठमाडौँ – देशभरको मौसम सोमबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वदेखि पश्चिमसम्म सबै क्षेत्रमा बदली भई हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।

काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा पनि बदली हुने र हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ । आइतबारको तुलनामा मनसुनी गतिविधि केही कमजोर देखिएको भए पनि मौसम खुल्ने सम्भावना भने छैन ।

केहीबेर खुलेको जस्तो भए पनि फेरि बदली भइ पानी पर्ने सम्भावना छ । यस्तै रातिको समयमा विशेष गरी पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद नगरकोटीले जानकारी दिइन् । तर हावाहुरीको सम्भावना भने कमै रहेको उनले बताएकी छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’