डा. केसीको समर्थनमा बसन्तपुरमा आज पनि सामूहिक सत्याग्रह

डा. केसीको समर्थनमा बसन्तपुरमा आज पनि सामूहिक सत्याग्रह
+
-

काठमाडौँ – चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीको आन्दोलन र मागमा ऐक्यबद्धता जनाउँदै काठमाडौँको बसन्तपुरमा सोमबार पनि सामूहिक सत्याग्रह भइरहेको छ ।

डा. केसीको समर्थकको पहलमा आइतबारदेखि बसन्तपूरमा सामूहिक सत्याग्रह थालिएको हो । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म इच्छाभएका व्यक्तिहरु सत्याग्रहमा बस्ने गरेका छन् ।

डा. केसीको मागमा ऐक्यबद्धतासँगै उनको जीवन रक्षाका लागि आन्दोलन भएको अगुवाले बताएका छन् । डा. केसीले सत्याग्रह सुरु गरेको २४ दिन भएको छ ।

उनले माथेमा आयोगको प्रतिवेदन अनुसार तयार भएको चिकित्सा स्वास्थ्य अध्यादेशको मर्म तोडमोड गरेर संसदमा चिकित्सा शिक्षा विधेयक पेश भएको विरोधमा सत्याग्रह सुरु गरेका हुन् ।

उनको समर्थनमा समाजका विभिन्न पक्षबाट सरकारलाई दबाब दिने खालका आन्दोलन हुँदै आएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?