अस्पतालमा हड्ताल नगर्न सरकारमा रहेका दल निकट कर्मचारीको आव्हान

अस्पतालमा हड्ताल नगर्न सरकारमा रहेका दल निकट कर्मचारीको आव्हान
+
-

काठमाडौँ– नेपाल निजामती कर्मचारी संगठनले डा. गोविन्द केसीले संसदको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएको छ । संगठनको चौथो केन्द्रीय कार्य समितिको बैठकका निर्णय सार्वजनिक गर्दै संगठनले कर्मचारी आफ्नो अनुसाशनमा रहनु पर्ने बताएको हो ।

संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाले सार्वभौम संसदबाट निर्माण हुने राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई व्यक्तिगत मागबाट जवरजस्ती पूरा गराउन आमरण अनशन बसेको आरोप लगाए ।

अस्पताल जस्तो संवेदनशिल र अत्यावश्यक सेवा प्रदान गर्ने निकायमा सेवा अवरुद्ध हुँदा विरामीको उपचारमा गम्भीर असर पर्ने भएकाले हड्ताल, जुलुस जस्ता अवरोध नगर्न आव्हान गरेको छ । केसीका जायज माग वार्ताबाट सम्वोधन गर्न संगठनले माग गरेको छ ।

संगठनका चौथो बैठकका १९ निर्णय यस्ता छन्

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?