जापानमा तातो हावाका कारण ६५ जनाको मृत्यु, प्राकृतिक विपत्तिको घोषणा

जापानमा तातो हावाका कारण ६५ जनाको मृत्यु, प्राकृतिक विपत्तिको घोषणा
+
-

जापानमा गएको दुई हप्तादेखि गर्मी बढेको छ । लगातार बढेको गर्मीका कारण तातो हावा (लु) चल्दा कम्तिमा ६५ जनाको ज्यान गएको जापानको मौसम विभागले जनाएको छ ।

मौसम विभागले अहिले चलेको तातो हावालाई प्राकृतिक विपत्ति घोषणा गरेको छ । केही क्षेत्रका आँकलन गर्नै नसकिने गरी बढेको मौसम विभागले बताएको छ ।

तातो हावाका कारण २२ हजार भन्दा धेरै मानिस बिरामी भएका छन् । अस्पताल भर्ना हुनेमा आधा जति जेष्ठ नागरिक छन् । तातो हावा चल्ने क्रममा तत्काल चल्न रोकिने सम्भावना नदेखिएको मौसमविदले बताएका छन् ।

सोमबार कुमागाया शहरको तापक्रम ४१.१ डिग्री सेल्सियस मापन गरिएको थियो, जुन जापानमा अहिलेसम्मकै उच्च हो ।

यस्तै टोकियोको तापक्रम ४० डिग्री मापन गरिएको र यो पनि अहिलेसम्मकै उच्च रहेको मौसमविदले बताएका छन् । अगस्टको सुरुसम्म नै तापक्रम ३५ डिग्री वा त्यो भन्दा माथि पुग्ने चेतावनी जापानको मौसम विभागले दिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?