केही ठाउँमा ठूलो पानी पर्ने

केही ठाउँमा ठूलो पानी पर्ने
+
-

काठमाडौँ – देशभरको मौसम बुधबार पनि समान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी गतिविधि सक्रिय रहेकाले पूर्वदेखि पश्चिमसम्म सबै क्षेत्रको मौसम सामान्यतया बदली रहेको र दिनभरको अवस्था सामान्य वा पूर्ण बदलीकै रहने मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा बिहान मौसम केही खुलेको जस्तो देखिए पनि दिनभर बदली हुने उनले बताए। देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

यस्तै पूर्व र पश्चिमका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको छ । यस्तै मध्य क्षेत्रका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने मौसमविद श्रेष्ठले जानकारी दिए । काठमाडौँ उपत्यकामा मंगलबार राति ३३ मिलिमिटर पानी परेको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’