१० महिने छोरीको हत्या आशंकामा आमाबुवा पक्राउ

१० महिने छोरीको हत्या आशंकामा आमाबुवा पक्राउ
+
-

धनगढी – कैलालीको गोदावरी नगरपालिकामा १० महिने छोरीको हत्या भएको आशंकामा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ ।

गोदावरी नगरपालिकाको धनचौरीका कलावती जोशी र हर्कराज जोशीलाई १० महिने छोरी डम्वराको हत्या गरेको आशंकामा प्रहरीले पक्राउ गरेको हो ।

मृतक डम्वराकी हजुरआमा सुनकलाले आफ्नी नातिनीको हत्या गरेको भन्दै खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ ।

कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले छोरीको हत्या भएको खबर आएपछि अनुसन्धानका लागि आमाबुवालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिए ।

ताराले यसअघि पनि आफ्ना दुई सन्तानको हत्या गरेको सुनकलाले अाराेप लगाएकी छन् । ताराका श्रीमान हर्क सुस्तमनस्थितिका रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

मृतक बालिकाको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल ल्याईएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक वलीले घटनाबारे थप अनुसन्धान भैरहेको जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?