फोटो फिचर

यस्तो छ २७४ सिटे जहाज मकालु

यस्तो छ २७४ सिटे जहाज मकालु
+
-

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले दोस्रो वाइड बडी जहाज ल्याएको छ । ‘मकालु’ नाम राखिएको वाइड बडी बिहीबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

फ्रान्सबाट ८ घण्टाको उडान तय गरेर वाइड बडी विमान आइपुगेको हो । ‘नाइन एन एएलजेट’ कलसाइनको मकालु विमानमा १८ बिजनेस तथा २५६ साधारण गरी कुल २७४ सिट रहेको छ ।

निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमान गएको असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । निगमसँग अब एयर बस ३३० दुई, एयर बस ३२० दुई तथा एउटा बोइङ्ग ७५७ रहेको छ । बोइङ्ग बेच्ने तयारी रहेको छ ।

यो पनि पढ्नुहोस्

आइपुग्यो वाइड बडी विमान मकालु

आइपुग्यो वाइड बडी विमान मकालु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?