मध्य र पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने, अन्तको मौसम कस्तो ?

मध्य र पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने, अन्तको मौसम कस्तो ?
+
-

काठमाडौँ – देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्युन चापीय रेखा वायुमण्डलको माथिल्लो तहमा रहे पनि मनुसन सक्रिय अवस्थामै छ ।

मनसुन आइसोलेटेड भए पनि देशभरको मौसम केही दिन बलदी हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिइन् । शनिबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भएको छ र धेरै ठाउँमा पानी परेको छ ।

दिनभरको मौसम यस्तै रहने र हल्कादेखि मध्यम पानी पर्ने मौसमविद पोख्रेलले बताइन् । यस्तै मध्य तथा पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि छ । विशेषगरी बेलुका तिर ठूलो पानी पर्नेछ । यस्तै रातिको मौसम पनि यस्तै रहने मौसमविद पोख्रेलले जानकारी दिइन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’