कतै ठूलो वर्षा, कतै हावाहुरी : कहाँको मौसम कस्तो?

कतै ठूलो वर्षा, कतै हावाहुरी : कहाँको मौसम कस्तो?
+
-

काठमाडौँ – देशभरको मौसम आइतबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्ण बदली हुने र धेरै ठाउँमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना पनि छ । मनसुनी गतिविधि क्रियाशिल नै रहेकाले मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको हो । काठमाडौँ उपत्यकाको मौसम पनि दिनभरिजसो बदली हुने सम्भावना छ ।

बेलुका पनि देशभरको मौसम बदली हुने र अझै एक दुई दिन मौसम यस्तै रहने महाशाखाले जनाएको छ । यस्तै आइतबार राति पूर्वी तराईका केही ठाउँमा हावाहुरी चल्ने र देशका केही भागमा ठूलो पानी पर्ने सम्भावना छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?