फोटो फिचर

खोकनाका किसानलाई धान गोड्ने चटारो (फोटो फिचर)

खोकनाका किसानलाई धान गोड्ने चटारो (फोटो फिचर)
+
-

काठमाडौं- साउनको महिना। वर्षाको महिना, ब्रतको महिना अनि हरियोको महिना पनि। सबैतिर हरियो छाइरहँदा यतिबेला काठमाडौंको खोकनाका किसानलाई भने धान गोड्‍ने चटारो छ।

असारमा रोपेको धान गोड्‍ने बेला भइसकेकाले उनीहरु वर्षाको पर्बाह नगरी धान गोड्‍नमा लागि परेका हुन्।

बर्षाबाट बच्‍न उनीहरु घुम ओडेर दिनरात नभनी काम गरिहरेका छन्। मानो रोपेर मुरीका लागि लागेका किसानहरु थकाइ मार्न खेतमै तमाखु तान्‍ने गरेका छन्।

उनीहरुको दिनचर्या नै आजभोलि खेतमा हुर्किएको धानलाई गोड्‍नु रहेको छ।

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले आफ्‍नो क्‍यामेरामा कैद गरेका तस्बिरहरु:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?