एनआइसी एसिया र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

एनआइसी एसिया र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
+
-

काठमाडौँ – एनआईसी एसिया बैंकले युनाईटेड इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ।

सम्झौतापत्रमा बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकका ग्राहकले मुलुकभर फैलिएका २ सय ३३ वटै शाखाहरुबाट सहज रुपमा युनाईटेड इन्स्योरेन्स कम्पनीको निर्जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन्।

बैंकका मुलुकभर २ सय ३३ शाखा कार्यालयहरु, २ सय २१ एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर र १५ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा छ।

बैंकको वासलातको आकार १७५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५० अर्ब पुगेको छ।

कुल कर्जाका आधारमा करिब ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा एनआइसीले आफ्नो पहिचान बनाउन सफल भएको छ।

ग्राहकको संख्या करिब ११ लाख ७५ हजार पुगेको बैंकले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?