मध्य र पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने, अन्तको मौसम कस्तो ?

मध्य र पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने, अन्तको मौसम कस्तो ?
+
-

काठमाडौँ – देशभरको मौसम बिहीबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् ।

यस्तै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना पनि रहेको छ ।

यस्तै बेलुकाको मौसम पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति मध्य तथा पश्चिममा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको छ । अझै केही दिन मौसम यस्तै रहने महाशाखाले जनाएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’