नारायणगढ– मुग्लिन सडकको घुमाउनेमा पहिरो, बाटो अवरुद्ध

नारायणगढ– मुग्लिन सडकको घुमाउनेमा पहिरो, बाटो अवरुद्ध
+
-

चितवन – पहिरोका कारण नारायणगढ– मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सडकखण्डको घुमाउने भन्ने ठाउँमा बिहीबार बिहान तीन बजेतिर पहिरो गएकाले बाटो अवरुद्ध भएको नारायणगढ– मुग्लिन सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द खनालले जानकारी दिएका छन् ।

लगातार पानी परेको तथा पहिरो झर्ने क्रम नरोकिएकाले बिहान ६ बजेपछि मात्रै पहिरो हटाउने काम सुरु भएको उनले जानकारी दिए । अहिले पहिरो हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ । चाँडै नै बाटो खुलाइने उनले बताए ।

निर्माणाधीन यो सडकखण्डमा पानी परेपछि प्राय पहिरो जाने गरेको छ । ट्राफिक प्रहरीले पहिरोका कारण बाटो अवरुद्ध भएकाले तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह पनि गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?