डा. उपेन्द्र देवकोटाको ४५ दिनको पूण्यतिथि आज

डा. उपेन्द्र देवकोटाको ४५ दिनको पूण्यतिथि आज
+
-

काठमाडौँ – वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको बिहीबार ४५ दिन पुगेको छ । डा. देवकोटोको गएको असार ४ गते उपचारको क्रममा निधन भएको थियो ।

४५ औँ दिनको पूण्यतिथि पारेर बिहीबार डा. देवकोटाको परिवारले श्रद्धाञ्जली तथा शास्त्रअनुसारको विधि गरेको छ । न्यूरो सर्जन देवकोटाको गएको असार ४ गते सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा निधन भएको हो । उनी ६५ वर्षका थिए ।

४५ दिनको तिथि पारेर न्यूरो अस्पताल बाँसबारीमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

तस्बिर साभार : न्यूरो अस्पतालका सिइओ डा. बसन्त देवकोटाको फेसबुक पेजबाट

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?