चितुवाको छालासहित तीनजना पक्राउ

चितुवाको छालासहित तीनजना पक्राउ
+
-

काठमाडौँ – चितुवाको छालासहित त्यसको खरिद बिक्रीमा संलग्न तीनजना पक्राउ परेका छन् ।

प्रहरीको वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामका लागि केन्द्रीय अनुसन्धान व्यूरो र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको क्षेत्रीय अनुसन्धान समूहले दुईवटा चितुवाको छालासहित तीनजनालाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाग्लुङ्गको तमानखोला गाउँपालिका–६ का २५ वर्षका झलक छन्त्याल, २३ वर्षका देबेन्द्र रसाइली र २३ वर्षकै ज्ञानेन्द्र सेन्चुरी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीको टोलीले पोखरालेखनाथ महानगरपालिका–७ अन्नपूर्ण टोलबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका तीनैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय पोखरामा बुझाएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’