फोटो फिचर

निरन्तरको बर्षाले हिलाम्मे बन्‍यो ठमेल, पर्यटकलाई सास्ती

निरन्तरको बर्षाले हिलाम्मे बन्‍यो ठमेल, पर्यटकलाई सास्ती
+
-

काठमाडौँ – निरन्तरको वर्षाले शनिबार प्रमुख पर्यटकीय क्षेत्र ठमेलका सडक हिलाम्‍मे बन्‍यो। सडक हिलाम्‍मे हुँदा यहाँ घुम्‍न आउने पर्यटकहरुलाई सास्ती भोग्‍नु पर्‍यो।  

ठमेलमा घुम्‍न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई रमाइलो त परै जाओस किनमेल गर्न पनि समस्‍या बनिदियो त्‍यही हिलाम्‍मे सडक।  उनीहरुले लगाएको लुगा र चप्पल जुत्तामा समेत हिलाम्‍मेले राज गरिहरेको थियो।

ठमेलका सडकहरु हिलाम्मे हुँदा पनि पर्यटकहरु भने सास्तीलाई पन्छाउँदै किनमेल र रमाइलो गर्न बाध्‍य भएका थिए।

ठमेलको यस्तो अवस्थाले पर्यटकहरुलाई मात्रै नभइ त्‍यहाँ बसेर व्‍यापार व्‍यावसाय गर्नेहरुलाई समेत सास्ती र घाटा भोग्‍नु परेको उनीहरुले बताए।

देश सञ्चारकी फोटोपत्रकार बर्षा शाहले हिलाम्‍मे सडकका तस्बिरहरुलाई आफ्नो क्यामेरामा यसरी कैद गरिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?