बालक हत्या प्रकरण

स्कुलबाट ट्युसन पनि सकेर घर गएका थिए निशान

स्कुलबाट ट्युसन पनि सकेर घर गएका थिए निशान
+
-

काठमाडौँ – अपहरणकारीले ११ वर्षका बालक निशान खड्काको हत्या गरेका छन् । अपहरणपछि हत्या गरिएका निशान काठमाडौँ–३२ पुरानो सिनामंगलमा रहेको हाइल्याण्ड इंग्लिस स्कुलमा अध्ययनरत थिए ।

सिन्धुपल्चोक घर भइ हाल काडाँघारीमा बस्ने निशान खड्का आइतबार राति अपहरणमा परेका थिए । बालकको परिवारसँग अपहरणकारीले लाखौँ रकम फिरौती मागेका थिए ।

कक्षा ६ मा अध्ययनरत निशान आइतबार सबै कक्षा पढेर बेलुका घर गएको उनी अध्ययनरत हाइल्याण्ड स्कुलका एक शिक्षकले देश सञ्चारसँग बताएका छन् ।

ती शिक्षकले भने, ‘उनी राम्रो पढ्ने विद्यार्थी हुन् । उनको पढाइ औसत खालको थियो । आइतबार उनी सबै कक्षा पढेर त्यसपछि गणित तथा विज्ञानको ट्युसन सकाएर बेलुका साढे पाँच बजेतिर घर गएका थिए ।’

निशान अपहरणमा परेको बारेमा स्कुलमा केही जानकारी नभएको ती शिक्षकले बताए ।

यो पनि पढ्नुहोस्

डोलेश्वरमा प्रहरी इन्काउन्टर, दुई अपहरणकारी मारिए

डोलेश्वरमा प्रहरी इन्काउन्टर, दुई अपहरणकारी मारिए

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?