इन्काउन्टर स्थलको मुचुल्का तयार पार्दै प्रहरी, स्थानीय बासिन्दाको भिड (फोटो फिचर)

इन्काउन्टर स्थलको मुचुल्का तयार पार्दै प्रहरी, स्थानीय बासिन्दाको भिड (फोटो फिचर)
+
-

काठमाडौँ – ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने २ जना अपहरणकारी इन्काउन्टरमा मारिएपछि प्रहरीले अहिले घटनास्थलको मुचुल्का तयार पारिरहेको छ।

 

अपहरणकारीको पिछा गर्ने क्रममा भक्तपुरको सूर्यबिनाय स्थित गणेशस्थानको जंगलमा प्रहरी इन्काउन्टरमा २ जना मारिएको प्रहरीले बताएका थिए।

प्रहरीलाई देखेपछि अपहरणकारीले गोली प्रहार गरेको र आत्मरक्षाका लागि जवाफी फायर गर्दा २ जनालाई गोली लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले दाबी गरेको छ ।

गोली लागेर मारिनेमा अपहरणमा संलग्न गोपाल तामाङ र अजय तामाङ रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अहिले ठूलो संख्यामा स्थानीय बासिन्दा भेला भएका छन्।

 

यो पनि पढ्नुहोस्

डोलेश्वरमा प्रहरी इन्काउन्टर, दुई अपहरणकारी मारिए

डोलेश्वरमा प्रहरी इन्काउन्टर, दुई अपहरणकारी मारिए

स्कुलबाट ट्युसन पनि सकेर घर गएका थिए निशान

स्कुलबाट ट्युसन पनि सकेर घर गएका थिए निशान

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?