
दिनेश ठकुल्ला
साउन २२, २०७५

अ
+
अ
अ
-
धनगढी–कैलालीको मोहन्याल गाउँपालिका–७ को चिप्लेभिरमा जिप दुर्घटनामा परेको छ ।
सुगरखालका लागि छुटेकोसे १ ज ९२९ नम्बरको जिप मंगलबार बिहान भिरबाट खसेको हो । चालक देवीराम देवकोटा भने हाम फालेर बाच्न सफल भएका छन् ।
जिप पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए ।