पश्चिमका नदी आसपासका क्षेत्रका बाढीको जोखिम

पश्चिमका नदी आसपासका क्षेत्रका बाढीको जोखिम
+
-

काठमाडौँ – देशभरको मौसम बदली भइ धेरै ठाउँमा हल्कादेखि मध्य पानी परेकाले विभिन्न नदी तथा खोलमा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले तराई तथा चुरे क्षेत्रमा बाक्लो बादलसहित पानी परेको छ । विशेष गरी पश्चिमका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहितका क्षेत्रमा पानी परेकाले बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

दिउँसोतिर बादल पहाडी क्षेत्रमा सर्ने र पानी पर्ने सम्भावना रहेकाले चुरे क्षेत्रबाट बग्ने साना खोला तथा खहरेमा बाढीको जोखिम छ ।

अबको केही दिन पानी पर्ने सम्भावना रहेकाले धेरै ठूला तथा मझौला नदीमा पानीको बहाब बढ्ने सम्भावना छ । यसले गर्दा नदी आसपासका बस्तीका बासिन्दाले सतर्कता अपनाउनु पर्ने विज्ञले बताएका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’