प्रदेश ७ मा बन्दको प्रभाव न्युन, बाजुराको बडीमालिकामा शंकास्पद बस्तु फेला

प्रदेश ७ मा बन्दको प्रभाव न्युन, बाजुराको बडीमालिकामा शंकास्पद बस्तु फेला
+
-

धनगढी – बाजुराको बडीमालिका नगरपालिका नजिकै शंकास्पद बस्तु फेला परेको छ । बडीमालिका नगरपालिकाको गेट नजिकै प्लाष्टिकले बेरेको अवस्थामा उक्त शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड पक्राउ परेको विरोधमा नेत्र विक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दको क्रममा बिहानै शंकास्पद बस्तु फेला परेको हो ।

शंकास्पद बस्तु प्रहरीले सुरक्षा घेरामा राखेको छ भने डिस्पोजलका लागि सेनालाई खबर गरिएको सुरक्षा अधिकारीले बताएका छन् ।

बन्दको प्रभाव प्रदेश ७ मा न्यून छ । लामो दूरीका सावरी साधनन चल्न नसके पनि छोटो दूरीका सवारी साधन भने निर्वाध रुपमा चलिरहेका छन् ।

बाटोमै रहेका सवारी साधानलाई प्रहरीले स्कटिङ्ग गरेर गन्तव्यमा पुर्‍याउने कार्य भइरहेको प्रहरीले क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।

बजार खुल्ने क्रममा छन् भने विद्यालयको पढाई भने प्रभावित भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?