कुन क्षेत्रको मौसम कस्तो रहला ?

कुन क्षेत्रको मौसम कस्तो रहला ?
+
-

काठमाडौँ – देशभरको मौसम मंगलबार बदली हुने र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो र राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यमस्तको वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले जानकारी दिएका छन्।

काठमाडौँ उपत्यकासहितका ठाउँमा बिहानमा मौसम केही खुलेको जस्तो भए पनि फेरि बदली भइ पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै देशभरका ठूला तथा मझौला नदीमा पानीको बहाब बढी रहेको छ । कोशी, कमला, बागमती, पश्चिम राप्ती, कर्णालीसहितका नदीमा पानीको बहाब सतर्कता तह आसपास रहेको र पानी परेमा बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनु पर्ने सुझाव दिइएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’