फुडमाण्डु चियर योर टिमका विजेतालाई पुरस्कार वितरण

फुडमाण्डु चियर योर टिमका विजेतालाई पुरस्कार वितरण
+
-

काठमाडौँ – अप्रत्यासित नतिजा र रोमाञ्चक खेलहरुसँगै फुटबल महाकुम्भ विश्वकप २०१८ सकिएको छ । प्रतियोगिताको समापनसँगै खाना डेलिभरी कम्पनी फुडमाण्डुले आयोजना गरेको चियर योर टिम योजनाको नतिजा सार्वजनिक भएको छ ।

विश्वकप खेलप्रमीहरुलाई लक्षित गरि आयोजना गरिएको यस योजनामा खानाहरुमा विभिन्न आकर्षक अफर विशेष छुट र हरेक अर्डरसंगै खेलको नतिजा अनुमान गर्ने व्यवस्था गरिएको थियो ।

सबभन्दा बढी १४० अंक सहित काठमाडौँ निवासी शेखर शर्माले सामसंगको ४३ ईन्चको फुल एच.डि. स्मार्ट टिभी जित्न सफल भएका छन् ।

फुडमाण्डु प्रालिको नक्साल स्थित कार्यालयमा कार्यक्रमका बिच सम्पन्न भएको उपहार हस्ताक्षण समारोहमा फुडमाण्डुका तर्फबाट सिईओ मनोहर अधिकारी र सामसँग नेपालका तर्फबाट आलोक गुप्ताले विजेता शर्मालाई संयुक्त रुपमा उपहार हस्ताक्षरण गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?