
देश सञ्चार
साउन ३०, २०७५

अ
+
अ
अ
-
काठमाडौँ – एनआईसी एशिया बैंकले आफ्ना तीन वटा नयाँ शाखा सञ्चालनमा ल्याउको छ ।
धादिडंको खानीखोला, धार्के र महादेवबेशीमा नयाँ शाखा सञ्चालनमा आएका हुन् ।
योसँगै बैंकका २ सय ३७ शाखा कार्यालयहरु, २ सय ३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई पुगेका छन् ।
बैंकको वासलातको आकार रू. १८१ अर्ब भन्दा बढि पुगेको छ ।

