सुबिसु पाचौं सेल्स आउटलेट कलंकीमा

सुबिसु पाचौं सेल्स आउटलेट कलंकीमा
+
-

काठमाडौं- इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेटले आफ्नो पाचौं सेल्स आउटलेट काठमाडौंको कलंकीमा सञ्चालन गरेको छ। कम्पनीका सञ्चालकसुरेन्द्र बहादुर श्रेष्ठले सो सुविसु स्टेसनको उद्घाटन गरे।

स्टेसनबाट सुबिसुले कलंकी तथा यस क्षेत्र वरिपरिका ग्राहकलाई सुविसुको सेवाबारे जानकारी दिने, सेवाहरुको विक्री वितरण गर्ने बिक्रीपछिको सेवा दिने छ।

यस स्टेसनको स्थापनासँगै हाल सुविसु स्टेसनहरु ललितपुरको झम्सीखेल, काठमाडौंको रानीबारी, सुकेधारा, दिल्लीबजार र कलंकीमा रहेका छन्।

साथै कम्पनीले आगामी दिनहरुमा आफ्ना बिभिन्न क्षेत्रका ग्राहकको आवश्यकता परिपूर्ति गर्न बिभिन्न स्थानहरुमा थप आउटलेटहरु स्थापना गर्ने योजना अघि सारेको छ।

सुबिसुले एउटै तारबाट ग्राहकलाई ईन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?