देश सञ्चार
भदौ १, २०७५
अ
+
अ
अ
-
काठमाडौँ – शुक्रवार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिनभर मौसम बदली रहेर देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना पनि रहेको मौसमविदको भनाई छ ।
रातिको समयमा भने देशका एक वा दुई स्थानमा भारि बर्षाको संभावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ।
भर्खरै
लोकप्रिय







































































































































































































