आइसियुमा कार्यरत १६ नर्स गर्भवती

आइसियुमा कार्यरत १६ नर्स गर्भवती
+
-

अमेरिकाको एरिजोनामा रहेको एक अस्पालको सघन उपचार कक्षमा कार्यरत १६ नर्स गर्भवती भएका छन् । एरिजोनाको मिसामा रहेको अस्पतालको सघन उपचार कक्षमा कार्यरत १६ नर्स लगभग एउटै समयमा गर्भवती भएका हुन् ।

सघन उपचार कक्षका नर्सहरु एकसाथ आमा बन्न लागेका हुन् । १६ नर्स मध्ये पहिलो बच्चा सेप्टेम्बरमा जन्मिने छ भने अन्तिम बच्चा आउँदो जनवरीमा । गर्भवती भएका आइसियुका केही नर्सले शुक्रबार पत्रकार सम्मेलन गरेका थिए ।

उनीहरुले आफूहरुकै मजाक पनि बनाए । आफूहरुले एकसाथ क्रिमसका बेला बिदा लिन लागेको पनि उनीहरुले भनेका थिए ।

एरिजोनाको ब्यारेन हेल्थ अस्पतालका कर्मचारीले आउँदो हप्ता सबै गर्भवती नर्सको संयुक्त बेबी सावर गर्दै छन् । त्यसपछि गर्भवती नर्स मध्येका कोही १२ हप्ते सुत्केरी बिदामा जाने थाल्ने छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?