विश्वकप खेलेका क्रोएसियाका इभानको मुटुमा समस्या

विश्वकप खेलेका क्रोएसियाका इभानको मुटुमा समस्या
+
-

मुटुमा समस्या देखिएपछि इटालियन क्लब एसी मिलानका डिफेन्डर इभान स्ट्रिनिकले केही समयका लागि फुटबलबाट बिश्राम लिएका छन् । स्ट्रिनिक रुसमा भएको विश्वकप फुटबलमा फाइनलमा पुगेको क्रोएसियाली टिममा थिए ।

उनी गएको जुलाईमा इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका हुन् । उनले इटालियन जाइन्ट मिलानबाट डेब्यु गर्न बाँकी नै छ । ३१ वर्ष स्ट्रिनिकको मुटुमा समस्या देखिएको र तत्कालका लागि आराम गर्नु पर्ने देखिएको क्लबले जनाएको छ ।

उनको मुटुमा देखिएको समस्या समाधानका लागि नियमित चेकअप गर्नु पर्ने भएकाले अस्थायी रुपमा फुटबलबाट बाहिर हुनु परेको क्लबले जनाएको छ । स्ट्रिनिकले सन् २०१५ मा नापोली आएका थिए ।

उनी सन् २०१७ को समरमा साम्पडोरिए गएका थिए । उनी त्यहाँबाट एसी मिलान आएका हुन् । उनले क्रोएसियाबाट ४९ खेल खेलेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?