एनएमबि बैंकको साधारण सभामार्फत १५ प्रतिशत बोनस सेयर पारित

एनएमबि बैंकको साधारण सभामार्फत १५ प्रतिशत बोनस सेयर पारित
+
-

काठमाडौँ – एनएमबि बैंकले २२ औँ वार्षिक साधारण सभामार्फत लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय पारित गरेको छ।

संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा बसेको सभाले यो निर्णय पारित गरेको हो ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७३ र ७४ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने निर्णय पारित गरेको हो।

बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी ८ अर्ब ७४ करोड पुग्नेछ। हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?