ओली सत्तारोहणको ६ महिना, उपलब्धिलाई पाँच वटा भाषामा ट्वीट

ओली सत्तारोहणको ६ महिना, उपलब्धिलाई पाँच वटा भाषामा ट्वीट
+
-

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा सत्तारोहण गरेको आइतबार ६ महिना पुगेको छ । यस अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो ६ महिने कार्यकालका उपलब्धिलाई ५ वटा भाषामा ट्वीट गरेका छन् ।


उनले नेपाली, अंग्रेजी, नेवारी मैथली र भोजपुरी भाषामा ट्वीट गरेका हुन् । ‘मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज ६ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ, सुशासन र विकासको आधारशीला तयार भएको छ । यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ,’ ट्वीटरमा प्रधानमन्त्री ओलीले भनेका छन् ।

यो भनाइलाई उनले नेपाली, अंग्रेजी, नेवारी, मैथली र भोजपुरी भाषामा अनुवाद गरेर ट्वीट गरेका छन् ।


पहिलो ट्वीट नेपाली भाषामा गरिएको छ भने पाँचौ ट्वीट अंगेजी भाषामा गरिएको छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?